टेक्सासमा आँधीबाट ४० को मृत्यु वा हराएको आशङ्का

हाउस्टन । टेक्सासमा हालै आएको आँधीबाट कम्तीम पनि ४० जनाको ज्यान गएको वा हराएको स्थानीय अधिकारीहरुले जनाएका छन् । भारी बर्षा र त्यसपछि सुरु भएको आँधीबाट ती व्यक्ति मारिएको हुनसक्ने अनुमान गरिएको बताइएको छ । उनीहरु सो आँधीपछि हराइरहेका छन् । त्यसैले मारिएको अनुमान गरिएको समाचारमा जनाइएको छ । मारिएका व्यक्तिहरु बाढी वा हुरीबाट मारिएका … Continue reading टेक्सासमा आँधीबाट ४० को मृत्यु वा हराएको आशङ्का